Posted by: ritthe October 12, 2007
** चौतारी - दशैं विशेष-२ **
Login in to Rate this Post:     0       ?        
ए ठुलि, तिमीले लेखेको मैले सारेको भएर कपि क्याट भनेको हो मोरी? मैले पनि सान्नानी लाई तेइ भन्न लाग्या थिए, 
तिमीले हत्त पत्त तेइ लेखी हालेउ अनी समय किन खेर फाल्नु टाईप गरेर भनेर तेइ कपेर पेस्टेको
सान्नानी, के छ हालखबर? कहाँ बेपत्ता हो? किन माया मारेको हाम्लाई?
चित्रे जासुस, खान्-पिन भो? ठुलि हसुरिसक्या हो?
Read Full Discussion Thread for this article