Posted by: nepkanchhi October 12, 2007
"ईन्द्रेणी"
Login in to Rate this Post:     0       ?        

"अनि केटीहरुको कहानीमात्रै लेख्नु पर्छ, हेर केटीहरुलाइ असह्य भ'को , कत्तिखेर आर्को भाग थप्ला भनेर कुर्या कुर्यै छन । कत्ति न निशा आफै हो  जस्तो के ।  (जिस्काइदिया है)"

लौ चनाज्यु हजुर ले त कुरै नबुझ्या भन्या।।कां आफुलाई निशा सम्झनु नि।ाअब दीप ज्यु को कथा जैले नि ट्रजेडी हुन्छ अहिले नि तेस्ताइ भये "मेरा नम्बर कब आएगा" भन्दै बस्नेहारु लाई  नम्बर चाडै औंला भन्ने आश ले छिटो लेखौ भन्या होला नि हेहेहे ( मैले नि जिस्काइदे)

Read Full Discussion Thread for this article