Posted by: Rahuldai October 12, 2007
** चौतारी - दशैं विशेष-२ **
Login in to Rate this Post:     0       ?        
बहुत असली बात कर्नु भयो, म्याड भैया। हमि पनि सुनि लिन्छु, भगुत भैयाने साल मा दो तीन लरकीको लाइन मार्छ रे। नेपालको बिजुलीको लाइन जस्तो सला लोड्शेडिङमा पर्नु हुन्छ रे।
लाइन  वाइन मार्ने चक्करमा छ भने भनि हाल्नुस्, भगुत भैया बहुत काम् को मान्चे जो छ। ट्याम लिइ हाल्नुस्।
Read Full Discussion Thread for this article