Posted by: Madness October 12, 2007
Login in to Rate this Post:
0
?
अरे राहुल भैया हुजुर भन्यो कि- "यसपाली भउतेको नजर नेवार्नी माथि नै छ जस्तो छ।"
त उ जो छ "यसपालि" काहेको भन्यो हुजुर? त यसको मतबल पहले भि नजर वजर बहुते लगावँथ्यो भगुते भैया? त पहलेपालि कथि भयो?? हमि केहि बुझेन हुजुर!