Posted by: Birkhe_Maila October 12, 2007
** चौतारी - दशैं विशेष-२ **
Login in to Rate this Post:     0       ?        

अहो! हाम्रो अहोभाग्य! घटस्थापनाको दिन दुर्गे माता को दर्शन पाइयो!! नत्र त के भा'को हो खै कुन्नि आजभोलि चनाको झ्याङ्ले दुर्गाको थान छोपेर दर्शन नै पाउन मुस्किल थियो नि बाबै!

क्यार्नु भउते, बेल्का एकछिन यो जिउको इन्जिन चिस्याएन भन्देखुन भोलिपल्ट जिन्तखिको गाडि गुड्नै गाह्रो हुने के, नत्र क्यार्न नबोल्दाहुम! बुडो भाएसि थाहा पाउलाऊ, अइले त कइले नि मर्दिन जस्तो लाउछ होला तिम्लाई!

Read Full Discussion Thread for this article