Posted by: भउते October 12, 2007
** चौतारी - दशैं विशेष-२ **
Login in to Rate this Post:     0       ?        

धुत्तेरी थुल्ननी, मैले त उल्टो बुझेछु।  सरी जु, सरी जु। धन्यबात दु।

मैले----जी

तिमीलाई ---- छन्त

भने जस्तै "तिमीले" र "मलाई" कसरी भन्ने हो?  "छि" र "जन्त" हो ?

नमस्ते रिठ्ठेसान। घटस्थापनाको शुभकामना। रउसीले तिम्रो भुँडी खट्ट थाप्ने घैँटो जस्तो बनोस।

 

लोल जिम्माल !  जिम्माले असत्ती, अनलाईन देखेर नि चुपचाप पो बसेको रे'छ। अधर्मी बुढो।

चित्रे, दुर्गीभावी, अनि राहुलदा सबैलाई घटस्थापनाय भिन्तुना: है।

Read Full Discussion Thread for this article