Posted by: ritthe October 12, 2007
** चौतारी - दशैं विशेष-२ **
Login in to Rate this Post:     0       ?        
 

"हिजो राति हेरि तो याम्यास्यान भन्ने जन्तुमा कसैले नदेख्ने अरेर के जाति अफल्यान भ'र बसिराथेँ है"

 

जिम्माल बा, धेरै न हसाउनुस् न
चित्रे लाई नमस्ते, शुभकामना
के गर्दै हो?
चिया पिएको?
दात माझेको?
भात बसाको?

Read Full Discussion Thread for this article