Posted by: chanaa_tarkaari October 12, 2007
** चौतारी - दशैं विशेष-२ **
Login in to Rate this Post:     0       ?        
 

या देवी सर्व:भुतेषू शान्तीरुपेणसंस्थीता

नोमोस्तस्यै नोमोस्तस्यै नोमोस्तस्यै नमो नम:

घटस्थापनाको उपलक्षमा समस्त गाम्लेहरूमा मेरो हार्दिक मंगलमय शुभकामना सहित को जदौ! यो चने को!!


के हुँदैछ? नेवारी ट्युसन्? लौ म पनि सिक्नुपरो, को हो टिचर चैं?

लहरे, कान्छि, मिस दिदी, राहुलदाइ, जिम्माल बा, ठूली, भौते, यामे, काली, रिट्ठे र अरू सबै नेवारी ट्यूसन किलासका साथिहुरमा जदौ!

Read Full Discussion Thread for this article