Posted by: Durgesori October 12, 2007
** चौतारी - दशैं विशेष-२ **
Login in to Rate this Post:     0       ?        

सम्पुर्ण चौतारीका दाजु-भाई दिदि-बहिनिहरुलाई बिजया दशमीको उपलक्षमा हार्दिक मङ्गलमय शुभ-कामना।

थुप्रै नयाँ गाम्लेहरु पनि देखियो !  सबैलाई स्वागत छ । अरु सबै हाजिर हुनु भैसकेका तथा हाजिर हुन बाकि गाम्लेहरुलाई नमस्कार छ है यो दुर्गेश्वरिको।

Read Full Discussion Thread for this article