Posted by: Rahuldai October 12, 2007
** चौतारी - दशैं विशेष-२ **
Login in to Rate this Post:     0       ?        
पुन: तारेमाम्, अड्डाको यन्त्रबाट।
नेवारी भाषा अर्थात नेपाल भाषा, बडा खासाको भाषा छ ।  नेपाली, हिन्दी, मैथली, भोजपुरी  आदि जस्तो संसक्रित उदगमित भाषा न भएर इण्डो टिबेतियन भाषा भएकोले बोली बुझ्न अलि कठिन हुन सक्छ। औरेजी जस्तो सिङ न पुच्छरको भाषा त खरर् सरर्‍र्‍र्‍ बोल्ने नेपालीलाई नेवारी त के भयो र?
सिक्ने चाहा हुनु पर्छ, क्या आह हुन्छ। मीटिङ् छ, त्यस पछि नेवारीको सामन्य पाठ पनि राखौला।  मखुला?
Read Full Discussion Thread for this article