Posted by: world_map October 12, 2007
** चौतारी - दशैं विशेष-२ **
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरूऽऽऽऽ!!!

घटस्थापनाको उपलक्षमा समस्त गाम्लेहरूमा मेरो हार्दिक मंगलमय शुभकामना छ!

लहरे, कान्छि, मिस दिदी, राहुलदाइ, जिम्माल बा, ठूली, भौते, यामे, काली, रिट्ठे र अरू सबैमा मेरो जदौ!

के हुँदैछ? नेवारी ट्युसन्? लौ म पनि सिक्नुपरो, को हो टिचर चैं?
Read Full Discussion Thread for this article