Posted by: Birkhe_Maila October 12, 2007
** चौतारी - दशैं विशेष-२ **
Login in to Rate this Post:     0       ?        

लोल! भउतेको फुर्सत आओ जस्तो छ गाँठे!

हिजो राति हेरि तो याम्यास्यान भन्ने जन्तुमा कसैले नदेख्ने अरेर के जाति अफल्यान भ'र बसिराथेँ है, आधा राताँ भुतले खाजा खाने टेममा "ए रात्तै अब त पसारिनु पर्छ" भनेर हिँड्न ला' बेलाँ "भउते भाँड हायज जस्ट साइन्ड इन" लेखिरा थ्यो!

 

शुभप्रभात कालि नानि! कस्तो राउँरो चित्र टाँस्यौ बा! ल मेरो पनि शुभकामना! घटस्थापनाको नि के को हुनु!

Read Full Discussion Thread for this article