Posted by: भउते October 12, 2007
** चौतारी - दशैं विशेष-२ **
Login in to Rate this Post:     0       ?        

यो "याना" भनेको "मखु" जस्तै हो? म त त्यस्तै होला भनेर जवाफ दे'को।

मलाई त झन कहीँको नेवारी नि आउँदैन। भउते-नेवारी मात्र आउँछ।

कुरो नबुझेर कच्चा बैद्यको मात्रा, यमपुरीको यात्रा त भएन?

Last edited: 12-Oct-07 09:45 AM
Read Full Discussion Thread for this article