Posted by: भउते October 12, 2007
Login in to Rate this Post:
0
?
नाई नाई के थुल्ननी। छन्त द्या? छि जन्त मतिना या के। ( हा हा हा, जे पायो त्यै, गोर्खे स्टाएलले मिलाउन खोजेको )
यामेलाई नि दशैँको धेरै धेरै शुभकामना। धेरै पछि झुल्कियो नि हाम्रो यामे।