Posted by: chanaa_tarkaari October 12, 2007
"ईन्द्रेणी"
Login in to Rate this Post:     0       ?        

वाफ रे, कस्तो रमैलो कहानि हौ, दीपले यस्तो मजाले स-सानो कुरोसमेत छर्लङ्ग हुने गरी लेख्छ कि, त्यो लेख्ने कला चोरेरै लिउँ जस्तो लाग्यो ।

 

अनि केटीहरुको कहानीमात्रै लेख्नु पर्छ, हेर केटीहरुलाइ असह्य भ'को , कत्तिखेर आर्को भाग थप्ला भनेर कुर्या कुर्यै छन । कत्ति न निशा आफै हो  जस्तो के ।  (जिस्काइदिया है)

Read Full Discussion Thread for this article