Posted by: miss_ me October 12, 2007
"ईन्द्रेणी"
Login in to Rate this Post:     0       ?        

लौ पर्खिरा 

तर अब कुनबेला पो आम्ने हो? दिपदा चै सप्पै जो एउटैमा राख्न खोज्नुभारैछ।त्यो edit गर्दै माथि राख्ने गरेको रे'छ म चै कहा नया पोस्टिङ खोजिराकिम --- '  भाउजु भन्न  मनलाग्छ के निशालै ' भनुम भनेको नमिल्ला जस्तो लाग्यो । जुनबेला नि कुरो गर्यो दिपदा बाङगेलाइ नै अघि सारिराचन ,

 

Last edited: 13-Oct-07 08:15 AM
Read Full Discussion Thread for this article