Posted by: Rahuldai October 12, 2007
** चौतारी - दशैं विशेष-२ **
Login in to Rate this Post:     0       ?        
ठुली, भउते, लहरे सबै मा तारेमाम्।
आज देखि दशैं लागो। हाम्रा अड्डा मा भने छुट्टी हुन्थ्यो। यहाँ केहि न केहि।
दशैंको पेश्की अर्थात ड्बल तलब, यहाँ भने छु मतलब?
सम्झी सम्झी रुन मन लाग्यो भनुं भन्ने केटा मान्छे भएर रुनु हुंदैन भन्छन्। के अर्नु के अर्नु भयो गाँठे।
Read Full Discussion Thread for this article