Posted by: uptowngal October 12, 2007
Login in to Rate this Post:
0
?
लौ हेर यो भाउते दाइलाई अझै नि जुरेलिको याद आको। धरै जुरेली जुरेली नबन्नुस् बेरी पून्ते दा ले मार्ला नि।
हो नि बिर्खे दा भोटेकुकुरले तोक्न आयो भनेर नली खुट्टा दुखेकै बिर्सेंर रुख छाडेको थियो। खित खित खित
अझै ति सबै कुराहरु हिजो जस्ताइ लाग्छ। आशा छ एसै गेरी आउँदा दशैहरु नि हामी सबै हासी खुशी सँग मनाउन
पाउने आशा गर्दछु।
Last edited: 12-Oct-07 08:26 AM