Posted by: Deep October 12, 2007
Login in to Rate this Post:
0
?
साईतका कलशहरु
सगुनका घडाहरु
सजाएको छु तिम्रा बाटा भरी
शुभकाममनाका पुष्पपत्रहरु
दशैको शुभकामना सबैलाई।