Posted by: manvi October 11, 2007
Login in to Rate this Post:
0
?
मैले हिन्दिमा एकपटक ळेखेको
च्वाङवा र सेरिअल ले चारपटक लेखेको
तर कोइकोइले नेपाङ्ग्रेजि मा पो लेखेको
के देख्न पर्यो यो आँखाले
नेपालप्रेमिले त झन नेपालीमै लेख्न नसकेको
इहिहिहिहि मेरो नेपालि सायरि कस्तो गयो nepal premi