Posted by: Poonte October 11, 2007
Login in to Rate this Post:
0
?
हैन ब्याऽऽऽऽऽऽऽऽऽऽऽऽरे!
दुर्गाको मन्दिराँ पण्डितको हाते टिका त था' छैन, उफ्री, तर दिनहुँ जुत्ता पसलाँ सार्कीलाई भेट्न चईं जाने ग-या छु...तालुआँ पालिस गर्न!
लु, अब चईं नगरेको माईन्डलाई बिश्राम दिन जान परो।
गुटु मुटु नोईट!