Posted by: urfrenrites October 11, 2007
** चौतारी - दशैं विशेष-२ **
Login in to Rate this Post:     0       ?        

Hi changba, Punte dai,name dai, kanchi .

 

पुन्टे दाइ दुर्गाको मन्दिरमा गएर बाजेलाइ नमस्ते गर्नु भएछ र भन्नु भएछ।
" बाजे, येसो टिका लाइदिनु न"।
" ल भै हाल्छ नि, निधार थाप्नु त पुन्टे बाबु"।
"कति बेर लाको टिका लाउन पनि , बाजे?"।
"बाबुको निधारको बोर्डर कहासम्म हो नै थाहा भएन। मैले त निधारै भरि (तालु भरि) टिका लाइ दिए बाबु"। बाजेले भनेको सुनेर पुन्टे दाजु निधार छाम्न थाल्नु भएछ।

हे हे हे

Punte dai ,don't mind la...........

Read Full Discussion Thread for this article