Posted by: urfrenrites October 11, 2007
** चौतारी - दशैं विशेष-२ **
Login in to Rate this Post:     0       ?        

त्यो बेजान जमराको किन लिन्छौ ज्यान?

तेस्लाई त बाँच्न देउ प्लिज

खोइ मैले त लामखुट्टे पनि मार्न सक्या छैन, रिट्ठे। किन येत्रो ठुलो डाइलग हानेको मलाइ।

आज कति कुरा आको जिमाल बा लाइ।

प्रेम एन्टिबाओटिक जस्तै हो जसको साइड इफेक्ट् हरु धेरै हुन्छन्। केहि परे जिमाल बा सङ कन्सल्ट गरे हुन्छ रिट्ठेले पनि।

 

Read Full Discussion Thread for this article