Posted by: भउते October 11, 2007
** चौतारी - दशैं विशेष-२ **
Login in to Rate this Post:     0       ?        

चित्रे लाई धन्यवाद, अरू सप्पै लाई दशै को शुभ-कामना

यो ९ दिनमा दिनको एउटा चौतारी सक्काउनु पर्छ है गाम्ले हो।

चित्रे, त्यो धुन रिपिट भैराख्ने बनाको भा अझ राम्रो हुन्थो।

जीम्माल-बा र राहुलदा' पुन्टेदाइ आएपछि कुरो केहो दुधको दुध, रउसीको रउसी बनाउँछन्। चिन्तै नअर्नुस।

Read Full Discussion Thread for this article