Posted by: nepkanchhi October 11, 2007
Login in to Rate this Post:
0
?
नमस्कार
हो नि बिर्खे बा गाई चरायो घांस काट्यो बस्यो नडरौनु बा मैले नि कालो पेटी सम्मा सिख्य छु भुक्क भुक्क हान्न तेस्ता उरन्ठ्यौला हरु लाई
अब गाई चराउन जने बेला भो भरे औंला नि है
गीत चाँही दामी गाउँउ हुदो राइछ हजुर ले नि हेहेहे