Posted by: Birkhe_Maila October 11, 2007
Login in to Rate this Post:
0
?
हन यो बुसे अझै चाइन्जो तेइ कुरो फलाक्दै रेछ असत्ति मोरो! हन ए बजिया क्यार्न म बुडो लाई यो बुडेसकालाँ पापको भारि बोकाम्छौ हँ, तिउँरा कइँ नबिकेका छोरिको कुरा ल्यार? अन्माउन तेस्तै हम्मे पर्या भ' तो के जाति आजकल त पत्रिकाँ लेखेर नि ब्या अर्छन भन्ने सुन्या थेँ तेइ अर न!