Posted by: Birkhe_Maila October 11, 2007
** चौतारी - दशैं विशेषांक **
Login in to Rate this Post:     0       ?        

हन के कुरो अर्छिन यिनि ठुलि? क्यार्न आँखा घुमाम्दाहुम गाँठे! तो त एसो आज नलिखुट्टो नि नदुख्या बेला परो, त्याँसि दशैँको हावा चलेर गर्मि नि तेति नभ'र बुढो थुतुनोआटि गित फुस्क्या पो त!

क्यार्दै छौ?

लु धेर नयाँ नयाँ गाम्ले आएछन्। सपैलाई स्वागत छ! न्वारन त भैसको होला के रे सपैको??? न भा भ' नि अर्नु परो! क्यार्नु आफ्नु त बुडेसकाल ला'र न्वारन अर्न छाडियो के रे, अब हेरि चतुरे काइँला, भउते कोइले गर्देलान नि!

हरिशरणम्!

Read Full Discussion Thread for this article