Posted by: निशान्त October 11, 2007
"ईन्द्रेणी"
Login in to Rate this Post:     0       ?        

आम्मामामा! दीप सोम आजकल ननस्टप जानु थालेछन्त स्टोरिहरु!

हरिप छ ब्रो यो पनि, बोरु कम्प्लिट हानौँ न यार, पढ्दा पढ्दा सकिएर कि तोङ्बा तानेको तानेइ गर्दाखेरि झ्याप्प पानी सकिएको जस्तो र्र्याग लाग्योन्त स्टप आइदिएर!

Read Full Discussion Thread for this article