Posted by: world_map October 11, 2007
Login in to Rate this Post:
0
?
रिट्ठे, राहुलदाइ, कैले, ठूली, लहरे, मिस दिदी, सान्नानी, काली सबैमा जदौ!
रिट्ठे, ज्वानोको झोल खाने रे?
सान्नानी, हुन्छ अदुवा पानी खान्छु।
ठूली, मेरो ठीक छ, तिम्रो नि?
रिट्ठे, ज्वानोको झोल खाने रे?
सान्नानी, हुन्छ अदुवा पानी खान्छु।
ठूली, मेरो ठीक छ, तिम्रो नि?
Last edited: 11-Oct-07 10:21 AM