Posted by: miss_ me October 11, 2007
** चौतारी - दशैं विशेषांक **
Login in to Rate this Post:     0       ?        
रिठ्ठे मलै किन बिर्सेको त?   शुभले जस्तै  'तँ तँ ' भन्दै लेखेको भए संझिनथ्यो होला के रे । मैले माया गरेर लेख्दा बिर्सिन थाल्यो :( गालि धम्किले पो काम चल्ने रे'छ :)
 म त शन्चै घाँस मेलोपात गरेकै छैन अब हिडे  म त   पारिपाखा
Read Full Discussion Thread for this article