Posted by: miss_ me October 11, 2007
** चौतारी - दशैं विशेषांक **
Login in to Rate this Post:     0       ?        
रिठ्ठे वालिकुमसलाम!
 प्रिति सिस,
 जमरा हाल्ने रे ? का हाल्ने जमरा , खल्तिमा? :P
भोलि पो त जमरा  राख्ने( हाल्ने) त हैन र? मलै त उफ्रि सिस ले भनेकि हुन।
 खै त कोहि छैन उफ्रि सब्बु  दिप ? चौतारीमा हाजिर हुनुपर्यो:)
अनिखेरि ठुळी भुराभुरिहरु सपै  राम्रो छन। सर पनि ब्यस्त
राहुल्दा ,
 हजुरले सोधेको रे'छ 'मृ" लेख्नलाइ :) युनिकोडमा कहिले लेखेको छैन तर सिदै लेख्दा चै 'म' अनि 'ृ' शिफ्ट -r'मा हिट गर्यो भने  हुन्छ :) हुन त त्यो गित मलै मनपर्ने हुन, मैले चै झटारो उतै फर्काइदेको मात्रै हो दादा

 कलंकि ,
माफ पाम है मलै पनि यो चौतारीमा हिन्दि गित राख्न त तेति मुन लाग्दैन के  तेसै तेसै.......
लहरे  ? serial  नया हो ? स्वागत छ है
Read Full Discussion Thread for this article