Posted by: KaLaNkIsThAn October 11, 2007
** चौतारी - दशैं विशेषांक **
Login in to Rate this Post:     0       ?        
एेया। एक बिहानी झुक्काउने?

चौतारी घुम्दै गाको चम्पाबाई को कोठीमा पुगेछु भनेर मुटु ढ्वाक - ढ्वाक। झन्डै पञ्चट भाको। गीत नि त्यस्तै बजी राथ्यो "ईन्हि लोगों ने ले लि ना दुपट्टा मेरा रे" - दुपट्टा मात्रै होईन के के ल्या होला, फिर्ता लि रा बेला पर्ला, बेला न कुबेला झमेला होला भनेर झण्डै टाप देको।

कृपया यो दशैको बेलाँ त माफ गर हौ प्रभूहरु, ३-४ दिन भे नि एक बिहानै शाहरुख खानको चाउरी र न्यू-फाउण्ड सिक्स-प्याक नदेखाम मलाई -- बरु कौडा सौडा थाप्या, पिंग खेल्या भिडियो हाले साच्चै दशैको भावना जाग्थ्यो। बिहे नगर्या तरुणीको चै जति फोटो राखे नि हुन्छ है। :P

जे होस, अाज चिसो चिसो छ, हुस्सु लाग्या छ, दशै जस्तै मौसम हुदै छ, भोलीको हप्ता दिनाँ सलीड होला जस्तो छ।

त्यही उपलक्षमा मेरो सलिड सलाम।


Read Full Discussion Thread for this article