Posted by: Rahuldai October 11, 2007
** चौतारी - दशैं विशेषांक **
Login in to Rate this Post:     0       ?        

एका बिहानै, गजल शायरीले धूम मचाउन थालिसक्यो। आफु भने अझै जंक मेल मेट्दै बस्या बसेइ।


झिल्के ब्रो, टेन्सन के हो, भन्न मिल्छ भने बिजुलीपत्रम भनम्, टेन्सन् लाई अलिकति आटेन्सन् म पनि गर्न सक्छु कि? टेन्सन झेलेको, टेन्सन संग खेलेको अनुभव नै ३० बर्षको छ, मेरो। धोनीको टिमलाई धोबि न चुटे कस्लाई चुट्ने? १२ जना खेलेर नि त्यस्तो। यो भन्दा पहिला को म्याच म पनि तो १०-दुल्कर् बालक१ रन मै ३ चोटी आउट भएका हुन्, शास्त्री भन्ने अंपायरले हातमा फेविकोलको मजबूट जोड है भन्दै बस्यो। नत्र त्यो म्याच पनि त्यस्तै हुन्थ्यो।
हिजो नि ५ गए पछि अब गयो भन्दै सुतें, दुष्ट नै भए पनि छिमेकीको हरि बिजोग, राम् बिजोग हेर्न सकिन्न नि कसो?


मास्टर्नी नानीले हाम्रो जमानाको गाना राखि दिनु भयो, अरु कसैको दिल खुश न भए पनि मेरो दिल खुश भयो।


ठुली, मैले चिया खाएं, पाउरोटि खाएं। अहिले पनि तरकारी बेच्ने सरकारी काममा हो कि पुरानै काममा?


लहरे(सेरियल्) ब्रो, तारेमाम्, भगवान शरण! म्हं फुला? च्या भपि धुनला?

Read Full Discussion Thread for this article