N.S.T. मा कस्को पछाडि को छ,.............?.
तपाईंहरु ध्यान दिएर हेर्नुस्.............
गाउ घरको हल्ला एस्तो चलेको छ,.............!!!!!!!!!!!!
माओवादी ग्रुप
माफ गर्नु होला सर सर्ती हेर्दा राजा र माओवादी पनि मिलेको देकिन्छ............
डालस मा पूर्ण रुपमा माओवादी साथीहरु फेला नपरेर दुई जना मात्र N.S.T. को चुनावमा आएका छन,.......
माओवादी प्रचन्ड vs. राम पोख्रेल ( NST अधक्छय मा )
माओवादी बादल vs. देवी आचार्य
दिननाथ शर्मा vs. रुद्र गेवाली
मरीच् मान vs. अजय छुचुन
ए-माले ग्रुप
झलनाथ खनाल vs. सुशिल छेत्री ( NST अधक्छय मा)
के पि ओली vs. भिम कार्की ( पेप्सी )
पदम रतना तुलाधर vs. गौरी जोशी
बाम देव गौतम vs. भिम कार्की ( युनिक मार्ट )
काङरेस ग्रुप
अर्जुन नर्सिङ केसि vs. राजेश अर्याल ( NST अधक्छय मा )
कमल चौलागाइ vs. बिद्या सागर
किरण देवी वाग्ले vs. कृष्ण लमिछ।ने
गोविन्द राज जोशी vs. महेन्द्र पौड्याल
जगत गौचन vs. साजन मुल्मी
डालस बासी तपाईंहरु नै निर्डय गर्नुस्............................