Posted by: PallaGhareAntare October 10, 2007
** चौतारी - दशैं विशेषांक **
Login in to Rate this Post:     0       ?        

खोइ कता कता गए सप्पै। कोइ नि छैन जस्तो छ। रिठ्ठे के छ? भउते आरामै? हिजो सोध्या चाहिँ अहिले तेताट फर्कि सकियो, बरु यो महिना अन्त तिर चाँहि मिसिसुआगातिर आउनि काम छ ४, ५ दिन लाई।

नयाँ नयाँ गाम्लेहरु आउँदैरछन चौतारिआँ, पुराना चाँहि कता लागे कुन्नि। च्यङ्बालाई मेरो पनि स्वागत।

Read Full Discussion Thread for this article