Posted by: SurNaTal October 10, 2007
Login in to Rate this Post:
0
?
लु म नि आए एकैछिन लाइ।
भौते दाइ, च्याँग्वा र कान्छि लाइ जदौ!
अनि चिया खाइयो च्याँग्वा, नुन हालेर।
कान्छि, तिमिलाइ,
कान्छि हे कान्छि
हौ कान्छि को हित खोलन
हौ मनको कुरा बोलन,
म मादल घन घन घनकाउछु
तिमि जुरेलि जस्तै नाचन।