Posted by: kali.keti October 10, 2007
Login in to Rate this Post:
0
?
बेरेर सिङ्गै निल्नु भन्दा बरु डस्नु घरि घरि,
बिष कै किन नहोस्, स्वाद पाउं अलि अलि !
मलाई यो शेर चाँहि साह्रै राम्रो लाग्यो, शिरिष दाई
वाह वाह वाह!