Posted by: Poonte October 10, 2007
** चौतारी - दशैं विशेषांक **
Login in to Rate this Post:     0       ?        
तिम्रा जिजुका गोठालो झैं लागिम् कि के हो हामी?

हन, उमेर ढल्कन ला' कुरो त साँचो हो,
तै नि घाटै पुराम्ने बिचार काँ'को हो?

गर्नु ग-यो नि, यो बुढोलाई झनै बुढो बनाई छाड्यो नि!


लु , केटकेटी हो! म त गुटमुटिन गएं अब। रिट्ठु काजी, तो मन्दिराँ आम्नि भ' भेटम्ला के रे। मेरो पिलान चईं नवतात्री भरि हरेक दिन साँझ ७ बजे तिर यस्सो पुग्ने हो।
Read Full Discussion Thread for this article