Posted by: PallaGhareAntare October 10, 2007
** चौतारी - दशैं विशेषांक **
Login in to Rate this Post:     0       ?        

हरे कल्ले एस्तो नचाहिने कुरा फैलाउँछ हँ? काँ अब पुन्टे बुढा संगैको बना भन्या मलाई मुन्नि? झन वाँ बुढाको चिल्लो एयरपोर्ट हेरेर चित्त बुझाउने गर्‍या छ हाम्ले अझै तरुनै छम भनेर फेरि सम्झाई दिन्छन भन्या।

उ बुढा नि आएचन। नपत्याए सोधन आफैँ.....बरु बुढाको मन चाँही अझै सोह्र बर्षे छ है....तो चाहिँ पक्का हो।

Read Full Discussion Thread for this article