Posted by: Poonte October 10, 2007
** चौतारी - दशैं विशेषांक **
Login in to Rate this Post:     0       ?        
लो मदनवा! हमि भई-भईको प्यारके खातिर तिम्लाई एवटा गिफ्ट ल्याएछु!

कुरा जो छ, वो "कठिन ठावँके पिलो...वैसन जगह जगह जाह्रो हुन्छ और हमि पइन्ट लगावँछ।" सुनेछु, हँ, त हमि मदनवा भई समझेछु! कोन कोन लोगन बोलेछ कि हमि पहारिया देसि भईको याद कर्दैन? प्रेम कर्दैन? हँ? हमि करेर देखाएछु! तिमरो भाषा पोनि सिकेछु, हँ? तिमलाई याद करेर एवटा गिफ्ट पोनि ल्याएछु!

हमि और हमारी दो ज्यान गएथियो भोटिया देशमा। कैलाश जो छ, तेहाँको दर्शन कर्न, हँ? त वापस आम्दा रास्तामा बाजार थियो। भोटिया समानहुरु बेचेको। भई-भईको प्यारके नतिजा कहुम्, हम्रो नजर ठ्याक्कै लागियो: पेवर याकको ऊनसे बनावको जाङ्गिया!

जाह्रोमा गरम कर्छ, त गरममा हावा जो चल्छ, सिरिरिरिरि पस्छ, त गैरेन्टी सितल! हँ?
ऊनले घोचेछ, त पिलो विलो फोरिदिन्छ। हँ? फोरेछैन भि बात बिगरेछैन, हँ? गरम करेर पिलो विलो पक्वाईदिन्छ!
भैंसको घाँस खिलावँदा, जो उनको प्रेमि राँगाले अट्याक करेछ त, राँगाको नाकमा ऊनको झुस् परेछ, हँ? त राँगा फिलहाललाई अस्टोन भएछ, और मेदानमा लडेछ, हँ?

हमिले हम्रो धोबिनीको पेटिकोट नखरिदेर तिमरो जाङ्गिया खरिदेछु!

हम्रो मदनवा भैयालाई कसतो देखेछ नया जाङ्गिया पहेन्दा, लगाएर चेतारीमा वो सला कैट वाक सैट वाक करके मोडेल बनेर देखाईदिनुस्, हमि प्यार से अनुरोध करेछु! कम्मर जो छ, वो मर्काई मर्काई, हँ?
********************

पि.यस. : एवटा बात यो छ कि, मदनवा, बुरा नमानिलिनुस् , हँ? वापस आम्दा नेपाली कास्टोम मे नयाँ माल देखेर राँयोल्टीके नाम पे घुस वुस् मग्नेको कर्छ, हमिले बहुत सुनेछु। त वो जाङ्गिया पुरानो देखाम्नको लागि हमिले लाएर बोडर पास कराएछु! कोई बात छेन, लेकिन। एक बार धोईलिनुस्, त फिर बुरा खलास!


Read Full Discussion Thread for this article