Posted by: Poonte October 10, 2007
** चौतारी - दशैं विशेषांक **
Login in to Rate this Post:     0       ?        
"बुढो भइस, पोई, अब देखुन तो के जाती चौतारिआँ धेरै बरालिने होईन, सुहाम्न तिम्लाई" भन्थे मेरी धोबिनीले, हो रै'च। न फुर्सद पा'छ, न भाराभुरीको रमिताँ आफू प्वाक्क बोलेर नमाज्जा अर्न जाँगर आम्छ। हुन पुनि, चार धाम लाग्नि बेलाँ के को चौतारिआँ फत्फताई र'नु, होईन?

तै पनि,

रिट्ठु काजी बाबुलै जउँरा राख्न सिकाम्:

माटो चोरेर हुन्छ कि, किनेर हुन्छ, १०-१२ मुठी ल्याऊ।
जौ (जय किशन हईटको देसि बजाराँ "JAV" लेख्या' पेकेटाँ पाईन्च) एक रात अगाडि पानीआँ चुर्लुम्मै डुबा'र राख्नि।
सानो अलमुनमको भाँडाँ माटो भरेर भिजेको जौ छर्दिनि् जौ लाई माटोले पुर्न पर्दैन।
कागतको बक्साले छोपरे राख्नि। (छोपेसि पुरा अन्धेरोआँ उम्रेको जमरा प्याँलो हुन्च।)
नवरात्री भर हरेक दिन अलि अलि पानी छम्किनि।

जाँगर आएन भने, तिउँरो धरै जनिक छ तो मन्दिर, त्याँ जाऊ, भेटी चढाऊ, पुजा अर, अन्खेरुन टिकाको दिनको पुजा सकेसि त्याँऽट जमरा नि बाँड्छन्।
पुरा डिटेल यता हेर्नि: - http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=51830
Read Full Discussion Thread for this article