Posted by: Rahuldai October 10, 2007
इमेल आतंक
Login in to Rate this Post:     0       ?        

इमेल आतंक!

मित्रहरु,
दुइचार दिन अघि देखि मेरो Gmail मा अघोषित आक्रमण हुन थालेको छ। rahulvai_*a*okhaa@gmail.com, rahulbai_dhokebaj@gmail.com आदि नामले मेरो मेल एकाउण्ट भरिन थालेको छ। साथमा दिनमा सयौं अझ भनौं हजारौं अश्लिल  जंकमेलहरु अचानक आउनथालेको छ। नियत स्पष्ट छ, मेरो एकाउण्ट बन्द गर्ने वा मलाई हैरान बनाउने।
जति मेललाई स्पाम मा हाले नि केही नहुने, एकै छिनमा फेरि आइहाल्ने। संयोग हो कि बियोग हो जुन दिन देखि त्यो माओसंसार भन्ने ब्लगका बेबकुफ संचालक संग बिबाद भो त्यहि दिन देखि साइबर आतंक भोग्दै छु।
क्रिपया साझाका साइबरबिज्ञहरुले मेरो यस समस्याबाट छुटकारा पाउने उपाय , तरिका सुझाइ दिन हुन बिनम्र अनुरोध गर्दछु।

Last edited: 10-Oct-07 05:22 PM
Read Full Discussion Thread for this article