Posted by: happy days October 10, 2007
oh my god !!!!!!!!!!!!!!!!!!!!!!!!
Login in to Rate this Post:     0       ?        

आज धेरै वेर इन्टरनेटको जंजालमा पस्ने काममा केही राम्रो देख्न पाए केही नराम्रो । तर एउटा यस्तो भिडियो हर्ेदा मेरो कानको  सवै रौं सिरिगं मात्र भएन पुरा भिडियो हर्ेन नसकेर खोलेको १० सेकेण्डमा वन्द गरे । oh my god !!!!!!!!!!!!!!!!!!!!!!!!     मानिस कति......................................

 आफै भिडियो हेरेर गेस गर्नु होला । भिडियो हेरेर नेपाललाई सम्झे के यो नेपालमा हुन सक्दैन र - ससस्त्र दोनदले मानिसलाइ कति निर्दयी वनाउन सक्छ ।

म यो भिडियो १८ वर्षमुनिका भाइ वहिनी र मुटु कमजोर भएकाहरुलाइ नहर्ेन अनुरोध गर्दछु । साथै कमेन्ट लेख्न नविर्सनु होला ।

http://www.yourfilehost.com/media.php?cat=video&file=07380922_chechnian_beasts.wmv 

 

Read Full Discussion Thread for this article