Posted by: serial October 10, 2007
** चौतारी - दशैं विशेषांक **
Login in to Rate this Post:     0       ?        

कबिता लेखने रे


कबिता को नाम बाट कबिताको याद आयो (कस्ती राम्री थीइ), लौ सुन


मेरो पनि कबिता सँग लुव पर्न लको
मेन कही कबी न बन्जाउ तेरे प्यार मेइन ए कबिता, भनी गीत पनि गाको
जती गर्दा पनि आइ लुव यू भनेर उस्लाई भन्न आँट नआयको
तेसैले चौतारीमा आएर मैले आफ्नो दुखेसो पोखाएको

Read Full Discussion Thread for this article