Posted by: urfrenrites October 10, 2007
** चौतारी - दशैं विशेषांक **
Login in to Rate this Post:     0       ?        

म्याड भैया,

तपाइको दिन बहुत राम्रो हुदैछ जस्तो छ। उता क्रेजि पनि क्रेजि अनि येता फेरि काली।

हे हे हे।


आफ्नो त आज क्या ट्र्याजिडि छ।

सुन्तले, त्यो नारायन गोपाल को गित हो।

दिप ब्रो, फेरि तपाइलाइ चहि बाङो कुरा बाहेक केहि आउदैन है?

Read Full Discussion Thread for this article