Posted by: Deep October 10, 2007
** चौतारी - दशैं विशेषांक **
Login in to Rate this Post:     0       ?        

उफ्री आज रेड बुल देरे आको हो की के हो? सासै नफेरी फलाक्या फलाक्यै छ।

आमा चै को यस्तो छ चाल -- दिन रात चौतारीमा आँखा झिम्कार बस्छे-- बिचरी भुन्टी -- अनि भुन्टीको बा कठै कता जोतिई रा होलान बुढीलाई दुई पैसा होला र झुम्का किन्दिमला भनेर --

Read Full Discussion Thread for this article