Posted by: urfrenrites October 10, 2007
** चौतारी - दशैं विशेषांक **
Login in to Rate this Post:     0       ?        

This song is riTThe only hai,

 

तिम्रो जस्तो मुटु मेरो पनि,
तिम्रो जस्तो माया मेरो पनि,
नबोलाइ मलाइ निश्ठुरी भनि,
तिम्रो जस्तो बाधा मेरो पनि,
तिम्रो जस्तो................


देवता त होइन म पनि,
धेरै कमजोरी छ मेरो पनि
पिर बेदना तिम्रो जति,
तेति नै छ एहाँ मेरो पनि,
रातमा रोएछौ तिमी पनि,
तिमी जस्तै रोए मै पनि,
नबोलाउ.................
तिम्रो...........

Read Full Discussion Thread for this article