Posted by: SurNaTal October 10, 2007
** चौतारी - दशैं विशेषांक **
Login in to Rate this Post:     0       ?        

काली,

पहिला काम् न काज् राखुम् भन्दै थें। मेरि राम् प्यारी छिन् नि (उता यात्राकि), उनलाइ मेरो घोक्रो सुन्दा सुन्दा वाक्क लागेर सुर् न ताल् भन्न थालिन्। हो नि त साच्चि भनेर अनि नाम् परिवर्तन गरें, सुर् न ताल्। हुन त बलराम् पनि भन्थे कोहि कोहि, त्यो अलिक् ठिक लागेन आफैलाइ। म फिस्टे के खार बलराम हुनु नि भनेर।

Read Full Discussion Thread for this article