Posted by: kali.keti October 10, 2007
** चौतारी - दशैं विशेषांक **
Login in to Rate this Post:     0       ?        
सान्नानी दिदि मेरो थिकै छ, आफ्नो? त्यहि त सुन्नु न कस्तो कुरा गरेकी उफ्री सिसले, छोरी हिनुन्जेलपनि नाम भुन्टी राख्लान् त कोहि? उता रित्थे दाईले बिबाह गर्नु अघि नै छोरा र छोरीको नाम चिना हेराएर जुराई सक्नुभयो अरे।
सुन्तले दाईको गीत हिजो सुनेकी मैले। कत्ति सुरिलो स्वर, वाउ।। आफुले नाम सुर न ताल किन राख्नुभयो?
Read Full Discussion Thread for this article