Posted by: urfrenrites October 10, 2007
** चौतारी - दशैं विशेषांक **
Login in to Rate this Post:     0       ?        

सान्नानि,

फेरि तिमी आगोमा घिउ थप्ने। रिट्ठे राति कस्तो स्याड गित पोस्ट गरेर बस्छ थाहा छ।

उ त साँचिकै सिरिअस भाको जस्तो छ के।

उसलाइ सम्झाइ देउ त उफ्रि भनेको रियल पात्र होइन भनेर।
चौतारीमा तेतिकै रमाइलो मात्र गरेको मैले त।
गाम्लेहरुले पनि उसलाइ जिस्काउन कम गर्नु पर्ने हो कि?
के गर्नु अलिकति पिर लाग्छ नि जे भये पनि जिस्किदा जिस्किदैं अलि नजिक भैयो।

Read Full Discussion Thread for this article